यस्ता औंला हुने महिला हुन्छन् धेरै भाग्यमानी
पढ्न लाग्ने समय 1 मिनेट
तपाई कुनै पनि युवतीको अनुहार नभई उनको हातको औंला हेरेर निर्णय लिनुहोला । समुन्द्र शास्त्र अनुसार औँला हेरेर तपाईले युवतीको बारेमा थाहा नभएको कुरा थाहा पाउन सक्नुहुन्छ।
लामो औँला भएको(समुन्द्र शास्त्र अनुसार युवतीको औँला गोलो वा लामो भएमा उनी आफै भाग्यशाली हुन्छे । साथै आफ्नो श्रीमानको लागि पनि भाग्यमानी हुन्छिन्।
छोटो औँला भएको( यदि कुनै युवतीको औँला छोटो छ भने तपाईले बिहे गरेपछि बचत गर्न सक्नु हुँदैन। किनकि यस्तो युवती अलि धेरै खर्च गर्ने खालको हुन्छ।
हातको माथिल्लो भागमा कपाल( युवतीको हातको माथिल्लो भागमा कपाल भएमा युवती बिहेको लागि अशुभ मानिन्छ। यस्तो कन्याले जीवनमा निकै समस्या गर्नु पर्नेछ।
(औँलाको अघिल्लो भाग पातलो( यदि केटीको औंलाको अगाडि भाग पातलो छ र सबै भागहरू बराबर छन् भने यो वैवाहिक सुख र शान्तिको दृष्टिकोणबाट राम्रो मानिन्छ।
प्रतिकृया दिनुहोस