तोरी फुलेर बिनायक ढकमक्क
पढ्न लाग्ने समय 1 मिनेट
बैतडीको पञ्चेश्वर गाउँपालिका–४, बिनायकमा फुलेको तोरी । महाकाली किनारमा रहेको बिनाय गाउँमा सिँचाई सुविधा भने छैन । बिनायक भन्दा माथिको भू–भागमा निर्माणधिन महाकाली करिडोर। तस्बिर: वीरेन्द्र चन्द / निगरानीपत्र
प्रतिकृया दिनुहोस