राजनीति
सबै
३७ वर्ष विद्यालयको लेखापाल, उपचार गर्ने खर्च नहुँदा बेहाल
बैतडी, असार ३ गते । उपचार गर्ने खर्च नहुँदा विद्यालयका एकजना पूर्वलेखापाल अहिले प्यारालाइसिस भएर अपाङ्ग छोरासँगै ओछ्याँनमा थला पर्नु भएको छ । विद्यालयमा ३७ वर्ष लेखापालको नोकरी गरेर नगरपालिकाले रित्तोहात पठाउँदा कपालमा हात राखेर घर फर्किनु परेको उहाँले पीडा सुनाउनुभयो